बेल्वासे र थापा काउन्सिलरमा निर्वाचित

लन्डन। बेलायत विहीवार सम्पन्न स्थानीय निर्वाचनमा दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन् । शुक्रवार प्राप्त परिणाम अनुसार अल्डरसट क्षेत्रमा जीव बेल्वासे र नेम थापा निर्वाचित भएका हुन् । रश्मोर बरोको वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी भए । यस्तै रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार … Continue reading बेल्वासे र थापा काउन्सिलरमा निर्वाचित